अभिनेत्री ‘न्यूड’ भएर लाइभ आएपछि...
एजेन्सी: एक भारतीय अभिनेत्री ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएकी छन्। भारतीय व्यवसायी राज कुन्द्रा प्रकरणसँग जोडिएर चर्चामा आएकी अभिनेत्री गहना वशिष्ट राज कुन्द्रा नाङ्गै भएर लाइभ आएकी हुन्।
कुन्द्राले बनाएको फिल्म अश्लिल नभएको र ‘इरोटिका’ भएको भन्दै गहना लाइभ आएकी हुन्। गहनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। गहनाले उक्त भिडियोमा आफूले कपडा नलगाएको बताएकी छन्।
गहनाले उक्त लाइभ भिडियोमा ‘कपडा बिनाको लाइभ’ क्याप्सन लेखेकी थिइन्।