सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका महेन्द्र बोहराको ‘जति सक्छस् लुट’ सार्वजनिक

२०७८ साउन २१, ०२:०४ खबर संवाददाता

धनगढीः बैतडी सिगास गाउपालिका घर भएका महेन्द्र बोहराको ‘जति सक्छस् लुट’ बोलको नयाँ गित सार्वजनिक भएको छ।

बोहराले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सम्बन्धित नयाँ गित बजारमा लयाएका हुन्।

बोहराको आफ्नै शब्द, स्वर र संगीत रहेको गितको एरेन्ज बिनोद बाजुरालीले गरेका छन्। गितले भ्रष्टाचारविरुद्व आवाज उठाईएको छ।

 


 

कमेन्ट लोड गर्नुस