आशिषको ‘बालकोटको बार्दली’(भिडिओेसहित)
२०७८ साउन २३, ०४:१८
काठमाडौं: गाईजात्राको अवसर पारेर कलाकार आशिष शाह ठकुरीले ‘बालकोटको बार्दली’ शीर्षकको ब्यङ्ग्यात्मक गाईजात्रा कोसेली सार्वजनिक गरेका छन्।
राजनीतिक,आर्थिक, सामाजिक लगायत विभिन्न विषयवस्तु समेटिएको ‘बालकोटको बार्दली’ मा वर्षभरि घटेका बिषयबस्तु जस्ताको तस्तै व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ।
पछिल्लो समय रोजगारीको सिलसिलामा कोरिया पुगेका आशिषले ‘बालकोटको बार्दली’ उतैबाट सार्वजनिक गरेका हुन्।
कमेन्ट लोड गर्नुस