धनगढीमा जुवा खेलाउने होटल सञ्चालकसहित ५ जना जुवाडे सार्वजनिक
कैलाली प्रहरीले धनगढीमा जुवा खालबाट भागेका ३ जना जुवाडेसहित जुवा खेलाउने होटल सञ्चालकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ। शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गर्दै पाँच जनालाई सार्वजनिक गरेकोे हो।
कमेन्ट लोड गर्नुस