अभिनेता प्रकाश राज घाइते
२०७८ साउन २७, ११:५०
मुम्बई: दक्षिण भारतीय फिल्मका अभिनेता प्रकाश राज एक फिल्मको सुटिङमा लडेर घाइते भएका छन्। मिथरण जवाहरको नयाँ फिल्म ‘डी ४४’को सुटिङका क्रममा उनी घाइते भएका हुन्।
यो कुराको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्। समाचारअनुसार उनको हात भाँचिएको छ।
कमेन्ट लोड गर्नुस