धनगढी–दीपायल द्रुतमार्गअन्तर्गत कैलाली खण्डको चौडाइ बढाउन माग
धनगढी–दिपायल द्रुतमार्गको २३ किलोमिटर सडक कालोपत्रे गर्न जेठमा ठेक्का सम्झौता भयो। वैशाख १५ गते आशयपत्र पत्र सार्वजनिक गरिएकोमा जेठ २५ गते सम्झौता गरिएको थियो। धनगढी–स्याउले १३ दशमलव ४ किलोमिटर कालोपत्रेका लागि भ्याटसहित १८ करोड ५१ लाख ९० हजारमा ठेक्का पाएको खड्का–कृष्ण–नारायण–बंलामुखी जेभीले नाली निर्माणको काम थालेको छ।
कमेन्ट लोड गर्नुस