सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीबाट बडिमालिका गयो सरकारी डोल

जिल्ला सदरमुकाम सिलगढीबाट सोमबार बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरका लागि सरकारी डोल गएको छ। जनै पूर्णिमाको दिन लाग्ने मेलाका लागि उक्त डोल डोटीको सिलगढीबाट पठाइएको हो।

कमेन्ट लोड गर्नुस