गोदावरी राजधानी तोकेको सुदूरपश्चिम सरकार धनगढीमा तला थप्दै
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको तला थप्नका लागि गत आर्थिक वर्षमा ५० लाख विनियोजन गरिएको थियो। यस्तै चमेना गृहको तला थप्न भन्दै थप २० लाख विनियोजन गरिएको थियो।
कमेन्ट लोड गर्नुस