सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवतीसँगै विवाह गर्ने ‘बिग बोस’ की प्रतिष्पर्धी मूसको चाहाना

२०७८ साउन २८, ०५:३५ खबर संवाददाता

एजेन्सी: कलर्स टेलिभिजनमा प्रसारण भएको ‘बिग बोस १५’ की सहभागी सामाजिक सञ्जार स्टार मूस जटानाले आफू समलिंगी भएको खुलासा गरेकी छन्।

उक्त कुराले सबै चकित भएका छन्। ‘मलाई केटा मनपर्छ। तर विवाह एक युवतीसँग गर्न चाहन्छु। कोही युवतीसँग मेरो घनिष्ठता बढ्यो भने म उसँगै विवाह गर्न चाहन्छु,’ उनले भनेकी छन्।

मूस इन्स्टाग्राम र टिकटक दुनियाँमा चिनिएको अनुहार हो। 
 

कमेन्ट लोड गर्नुस