नगर विकासले बेचेको धनगढीको ‘नेतुवा’ ताल संरक्षण गर्न पौने ५ करोडको ठेक्का
नगर विकास समितिले बिक्री गरेको धनगढीको नेतुवा ताल संरक्षण गर्न पौने ५ करोडको ठेक्का सम्झौता भएको छ। उपमहानगरपालिकाको वडा नम्बर ३ का बस्तीमा जम्ने पानी नेतुवा तालमा जम्मा गर्ने र ताल भरिएपछि मोहना नदीमा पानी निकास गर्ने योजनासहित ठेक्का सम्झौता भएको वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले बताए।
कमेन्ट लोड गर्नुस