सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ७ करोडको लगानीमा खुल्यो एसएनएस मार्ट

धनगढीमा एसएनएस मार्ट र क्याफे सञ्चालनमा आएको छ। धनगढीमा ५५ वर्षदेखि सञ्चालित चौधरी बुक डिपोकै भवनमा झण्डे सात करोडको लगानीमा एसएनएस मार्ट र क्याफे सञ्चालन गरिएको हो।

कमेन्ट लोड गर्नुस