सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बजार क्षेत्रका बस्तीमा बसोबास गर्नै मुस्किल, क्षणभरमै हुन्छ डुबान

खोलानाला अतिक्रमणले धनगढीमा बढेको डुबानको समस्या सडक र नाली निर्माणमा भएको लापरबाहीले झनै विकराल भएको छ। केही वर्षदेखि बर्सातमा थोरै पानी पर्नासाथ धनगढीमा डुबान हुने समस्या बढ्दै गएकोमा पछिल्लो समय सडक र नाली निर्माणमा भएको लापरबाहीले डुबानको समस्या झनै बढाएको हो।

कमेन्ट लोड गर्नुस