सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरको ‘स्मार्ट सिटी’ नक्कली, सम्झौतापछि विदेशी कम्पनी ४ वर्षदेखि बेपत्ता

०७४ मंसिर ११ गते धनगढी उपमहानगरपालिका र न्यू आइटी भेन्चर कर्पोरेशन लिमिटेड नामक एक कम्पनीबीच स्मार्ट सिटीका लागि सम्झौता भयो। मेयर नृपबहादुर वड र कर्पोरेशनका बोर्ड आफ डाइरेक्टर टाटासी मोरीले धनगढीमा सवा अर्ब रुपैयाँ खर्चेर दुई वर्षभित्रै गुरुयोजना तयार पारिसक्ने भन्दै सम्झौता पत्र आदानप्रदान गरिएको थियो।

कमेन्ट लोड गर्नुस