धनगढी उपमहानगर आफैँले ठाउँठाउँमा खोला मिच्यो !
सार्वजनिक जग्गा अतिक्रमण भएको क्षेत्रमा संरचना निर्माणको अनुमती दिएर डुबानको समस्या निम्त्याएको धनगढी उपमहानगरपालिकाले ठाउँठाउँमा खोला पनि मिच्न थालेको छ। अतिक्रमित क्षेत्रमा नक्सा पास गरि संरचना निर्माणको अनुमती दिदै आएको उपमहानगरपालिकाले ठाउँठाउँमा खोला पनि मिच्न थालेको हो।
कमेन्ट लोड गर्नुस