नयाँ देउडा गीत ‘जन्म्याभूमि’ सार्वजनिक (भिडिओसहित)
धनगढीः गायक माधव विष्टको देउडा गीत ‘जन्म्याभूमि’ सार्वजनिक भएको छ। बैतडीको दोगडाकेदार घर भएका उनले उक्त गित भिडिओसहित श्रीकोटी मिडिया युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।
भोजराज भट्टको स्वर रहेको उक्त गीतमा मनोहर परियार, माधव बिष्ट, धनी महरा, भानुभक्त जोशी, सुरेश शाही, महेनद्र शाही, जनक महरा, किरण थापा र राजीव अनुपमले साथ दिएका छन्। भने, लय शब्द माधव बिष्टको रहेको छ।
यस्तै गायिकाहरुमा दिपा रोकाया, पुष्पा बोहरा, लक्ष्मी आचार्य, माया बडु, रेखा जोशी, स्मृती शाही,कल्पना बिसी, निरुता खत्री, भावना चन्द, माही बडु, धना जोशी, पार्वती बम र आशा शाही रहेका छन्।
यस्तै गीतको निर्देशन केशवराज भट्टले गरेका छन्।