'जथाभावी फोहोर नफाल' भन्ने धनगढी उपमहानगरले बस्तीमा दुर्गन्ध फैलायो
जथाभावी फोहोर फाल्दा स्थानीयवासीलाई कारबाही गर्ने दाबी गर्दै आएको धनगढी उपमहानगरपालिका आफैले बस्तीमा दुर्गन्ध फैलाएको आरोप लागेको छ। धनगढीको तारानगर भएर बग्ने सुकुटी नाला किनारमा फोहोरमैला थुपारेर उपमहानगरपालिकाले दुःख दिएको स्थानीयको गुनासो छ।
कमेन्ट लोड गर्नुस