सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सवारी चेकिङको नाममा ज्यादती बढ्यो

‘प्रहरी मेरो साथि’ यो नारा नेपाल प्रहरी आफैँले सुरुवात गरेको हो। तर सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीसहित कैलालीका विभिन्न क्षेत्रमा नेपाल प्रहरीको गतिविधिले प्रहरी नागरिकको दुस्मन बन्न थालेको आरोप लागेको छ।

कमेन्ट लोड गर्नुस