सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना रोकथामका लागि मापदण्डविपरीत झण्डै २३ करोड खर्च

कोरोना महामारीको जोखिम आकलन र त्यसका लागि पूर्वतयारी गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले २०७७ वैशाख १५ गते प्रदेश कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन कार्ययोजना २०७७ स्वीकृत ग¥यो।

कमेन्ट लोड गर्नुस