सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर घटनाको ६ वर्ष : विद्रोह दिवस मनाउँदै मोर्चा, न्याय मर्ने चिन्तामा पीडित

थारुवन प्रदेशको माग गर्दै थरुहट आन्दोलन हुँदा भएको टीकापुर घटनाको आज ६ वर्ष पुगेको छ। ०७२ भदौ ७ गते अथात् आजकै दिन टीकापुरमा भएको उक्त घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र डेढ वर्षीय बालक टेकबहादुर साउँदको ज्यान गएको थियो।

कमेन्ट लोड गर्नुस