सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रियंका चोपडा घाइते

२०७८ भदौ १२, ११:५८ खबर संवाददाता

काठमाडौं: ग्लोबल आइकन प्रियंका चोपडा घाइते भएकी छिन्। 

आगामी हलिउड सीरीज सिटाडेलको सुटिङका क्रममा उनी घाइते भएकी हुन्। प्रियंकाले इन्स्टाग्राममा एक तस्बिर अपलोड गर्दै आफू घाइते भएको जानकारी दिएकी हुन्। 

कमेन्ट लोड गर्नुस