धनगढी–अत्तरिया ६ लेन सडक निर्माणमा लापर्बाही, पानी जम्न थालेपछि टिकाउ नहुने चिन्ता
७ वर्षमा आवधिक मर्मत संभार गरी सडकमा २४ सै घण्टा निर्वाध रुपमा सवारी चलाउन मिल्ने गरी निर्माण सुरु गरिएको मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणमा लापर्बाही भएको देखिएको छ। हरेक ७÷७ वर्षमा तीन पटक मर्मत संभार गरी २१ वर्ष सडकको आयु राखेर ९० प्रतिशत काम सम्पन्न भएको दाबी गरिएको ६ लेन सडक निर्माणमा लापर्बाही भएको पाइएको हो।
कमेन्ट लोड गर्नुस