सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला पहिरोमा घाइते भएका २ जनालाई हेलिकोप्टरमार्फत धनगढी पुगाइयो

दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत धनगढी ल्याउन पुगाइएको छ। जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको हो।

कमेन्ट लोड गर्नुस