सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्डकी नातिनीले गाइन् हिन्दी गीत, भारतीय मोडल अर्जुनसँग रोमान्स

२०७८ भदौ १८, ०१:३३ खबर संवाददाता

काठमाडौंः नेपाल कम्युनिष्ट पाटी (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन्। उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन्। 
उक्त गीत गायनमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन्। केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन्।

गीतको भिडियो पनि बनेको छ। जसमा गायिका स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन्। गीतको भिडियोलाई राजिव एस रुईयाले निर्देशन गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस