सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र 'म राजेश हमाल' सुटिङका लागि धनगढी पुग्यो टिम

२०७८ भदौ १९, ११:३४ खबर संवाददाता

धनगढी: चलचित्र 'म राजेश हमाल' सुटिङका लागि टिम धनगढी पुगेको छ।

चलचित्र सुदूरपश्चिमका विभिन्न ठाउँमा सुटिङ गरिने टिमले बताएको छ। आज सन्जिता लुइटेल, मुकुन भुसाल, महेश त्रिपाठी र एभनराज उप्रेती धनगढी पुगेका हुन्। २१ गतेदेखि चलचित्र सुटिङ हुने जनाइएको छ।

कमेन्ट लोड गर्नुस