धनगढीमा प्रहरी बनाइदिन्छु भन्दै रकम असुल्ने युवक पक्राउ
कैलाली प्रहरीले प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने युवकलाई पक्राउ गरेको छ। हाल प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भएको अवस्थामा बझाङको मष्टा गाउँपालिका–२ का २५ वर्षीय मनोजकुमार सिंहले ठगी गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कमेन्ट लोड गर्नुस