सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा लाइसेन्सको परीक्षा सञ्चालन हुने, धनगढीमा भदौ २५ गतेदेखि

सुदूरपश्चिममा कोरोना भाइरसको जोखिमपछि ठप्प सवारी चालक अनुमती पत्रको परीक्षा सञ्चालन हुने भएको छ। यातायात व्यवस्था विभागको निर्देशनपछि सुदूरपश्चिममा पनि कोरोनाका कारण रोकिएको लाइसेन्सको परीक्षा सञ्चालन हुने भएको हो। यातायात व्यवस्था कार्यालयहरु पनि अहिले ट्रायल र लिखित परीक्षाका लागि तयारीमा जुटेका छन्।

कमेन्ट लोड गर्नुस