सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरको इन्धन खर्च सवा करोड, कार्यकर्तालाई ९ लाखको कुपन

धनगढी उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै इन्धन वितरणमा मनपरी बढेको छ। उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा मात्रै इन्धनको नाममा एक करोड १९ लाख २१ हजार २ सय १९ रुपैयाँ खर्च गरेको हो।

कमेन्ट लोड गर्नुस