सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका निजी विद्यालय खुले, सरकारी बन्द

बिहीबार जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको बैठकमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न पाउने निर्णय भयो। सोहीअनुसार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै स्मार्ट लकडाउनको मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्न अनुमती दिए।

कमेन्ट लोड गर्नुस