सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्गेश थापा र भिटेनलाई वाइसीएलमा ल्याइने

२०७८ भदौ २२, ०६:४३ खबर संवाददाता

काठमाडौं: माओवादी केन्द्रको निकट युवा संगठन वाइसीएलमा गायक दुर्गेश थापा र भिटेनलाई भित्र्याइने बताइएको छ। मंगलबार वाइसीएल र अखिल क्रान्तिकारीको चितवनमा आयोजित संयुक्त भेलामा बोल्दै इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले उक्त कुरा बताएका हुन्। 

प्रविधिको उपयोग हुने अत्याधुनिक युवाहरुलाई पनि संगठनमा ल्याउने तयारी रहेको बताउँदै उनले भने, ‘हामी भिटेन र दुर्गेश थापालाई पनि वाइसीएलमा ल्याउँछौं।’ 

कमेन्ट लोड गर्नुस