सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा को होला एकीकृत समाजवादीको संसदीय दलको नेता ?

नेकपा एमाले छाड्दै १४ जना सुदूरपश्चिम प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। उनीहरुले धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमै पुगेर सनाखत गरिसकेका छन्। निर्वाचन आयोगले दल रोज्नका लागि दिएको समयसीमाको आज अन्तिम दिन हो। तर एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने सांसदको संख्या बढ्ने सम्भावना भने कम 

कमेन्ट लोड गर्नुस