धनगढी यातायातमा असुली धन्दा मौलायो, निरोगिताको प्रमाणपत्र खुलेआम खरिदबिक्री
मंगलबार विहान ११ बजेको समयमा यातायात व्यवस्था कार्यालय धनगढीमा पुग्दा सेवाग्राहीको भिड थियो। कोरोना प्रभवपछि जारी निषेधाज्ञाका कारण ठप्प रहेको कामकाज पुनः सञ्चालन भएपछि यातायात कार्यालयमा दैनिक जासो भिडभाड हुने गरेको छ।
कमेन्ट लोड गर्नुस