कैलालीमा मासिँदै खेतीयोग्य भूमि
२०६८ को जनगणनाअनुसार कैलालीमा एक लाख ७२ हजार ६८२ जना बसाइसराई गरी आएकोका थिए। उनीहरुमध्ये कृषिका लागि २८ दशमलव ११, व्यवसायीक प्रयोजनका लागि तीन दशमलव ११ र रोजगारीका लागि चार दशमलव २२ प्रतिशत कैलाली आएका थिए।
कमेन्ट लोड गर्नुस