धनगढी उपमहानगरले फोहोर उठाउँदैन, मुख्य चोकमै दुर्गन्ध
सुदूरपश्चिमको राजधानी धनगढीको मुख्य सडकमै फोहर थुप्रिन थालेको छ। नगर क्षेत्रको फोहर व्यवस्थापन गर्न कानुन नै बनाएको उपमहानगरले त्यो कानुन अनुरुप दायित्व बहन गर्न नसक्दा धनगढीका मुख्य सडकसहित नगरका विभिन्न चोक तथा क्षेत्रमा फोहर थुप्रिन थालेको हो।
कमेन्ट लोड गर्नुस