१० करोड सम्मका योजना उपभोक्ता समितिलाई दिने तयारी भएपछि सुदूरपश्चिममा विरोध
नेपाल सरकारले कार्यकता खुसी पार्न १० करोड सम्मका योजना उपभोक्ता समितिलाई कार्यान्वयनका लागि दिने तयारी थालेको छ। सरकारले बेरोजगार युवाहरुको श्रम समूह वा सहकारीलाई योजना दिने गरी आध्यादेश बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो।
कमेन्ट लोड गर्नुस