सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो

पूर्वपश्चिम राजमार्गअन्तर्गत अवरुद्ध पारिएको कञ्चनपुर सडक खण्ड खुलेको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको थियो।

कमेन्ट लोड गर्नुस