कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृत फेला
कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृत फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–३ खिरिया घर भएका २५ वर्षीय जितबहादुर चौधरी मृत फेला परेका हुन्।
कमेन्ट लोड गर्नुस