यसरी निराकरण गर्न सकिन्छ धनगढी डुबानको समस्या
असोज सुरु भए पनि धनगढीका विभिन्न टोल तथा बस्तीमा जमेको पानी अझै सुकेको छैन। हप्तौँ अगाडिको वर्षाले डुबानमा परेको धनगढीका कतिपय घरबाट अझै पानी नसुकेको हो। डुबानको समस्या बढ्दै गएपछि स्थानीयले दीर्घकालिन समाधान गर्नुपर्ने आवाज उठाउन थालेका हुन्।
कमेन्ट लोड गर्नुस