सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निर्माणाधिन सडकबाट पोल हटाइएन, खानेपानीको पाइप पनि सार्नै बाँकी

एशियाली विकास बैँकको ऋण सहयोगमा धनगढीमा निर्माण भइरहेका सडक क्षेत्रबाट विद्युतका पोल र खानेपानीको पाइप स्थानान्तरण गर्ने विषयमा टुंगो नलाग्दा समस्या भएको छ। धनगढी बजार क्षेत्रमा संघीय सरकारले क्षेत्रीय शहरी विकास आयोजनामार्फत निर्माण गर्न थालेको १० किलोमिटर सडक क्षेत्रबाट पाइप र पोल स्थानान्तरण नगरिएको हो।

कमेन्ट लोड गर्नुस