डडेल्धुरामा कांग्रेसको पुनः वडा अधिवेशन गर्न माग, नगरे आन्दोलनकाे चेतावनी
डडेल्धुरामा नेपाली कांग्रेसको भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन बदर गरी पुनः गर्न माग गरिएको छ। शनिबार पार्टी कार्यालय किशुन जी भवनमा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो।
कमेन्ट लोड गर्नुस