दुर्घटना निम्त्याइरहेको ६ लेन सडकको सवारी पार्किङले व्यापार पनि चौपट
दुर्घटना निम्त्याइरहेको मोहनापुल–अत्तरिया ६ लेन सडकमा हुने अव्यवस्थित पार्किङका कारण व्यापारसमेत चौपट भएको गुनासो बढ्न थालेको छ। ६ लेन सडक निर्माण सुरु भएपछि ११ जनाले दुर्घटनामा ज्यान गुमाइसकेको बेला सडकमै हुने पार्किङका कारण व्यापार व्यवसाय पनि चौपट भएको गुनासो बढेको हो।
कमेन्ट लोड गर्नुस