सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुर नगरपालिकामा आर्थिक बेथितिको चाङ

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धि ऐन २०७५ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वकीय सचिव तथा सल्लाहकार राख्न पाउने व्यवस्था छैन। तर कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले भने ऐनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गरेका छन्।

कमेन्ट लोड गर्नुस