सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुनःस्थापना प्याकेज ल्याउन दार्चुलाका बाढीपहिरो पीडितको माग

दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका बाढीपहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गरिएको छ। गत भदौ १३ गतेको बाढी र पहिरोले ठूलो जनधनको क्षति हुनुका साथै केही बस्ती क्षतविक्षत भएको थियो सोही बाढी र पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गरिएको हो।

कमेन्ट लोड गर्नुस