गौरीफन्टा नाकामा अटो चालकमाथि नेपाल प्रहरीको निगरानी, २ घण्टा होल्ड
त्रिनगर– गौरीफन्टा नाका भएर धनगढी भित्रिनेबाट अटोरिक्सा चालकले चर्को भाडा लिएको गुनासोपछि नेपाल प्रहरीले पनि निगरानी बढाएको छ। धनगढी बसपार्कसम्मको भाडा ३० रुपैयाँ भएपनि अटो रिक्सा चालकले ३० गुणा बढी एक हजारसम्म भाडा असुली गरेको गुनासो आइरहेको थियो।
कमेन्ट लोड गर्नुस