सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रभावशाली व्यक्तिको जग्गा जोगाउन नागबेली नाली !

धनगढीमा संघीय सरकारले निर्माण थालेको सडकमा विवाद कायमै रहेको छ। एशियाली विकास बैँकको ऋण सहयोगमा सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइअन्तर्गतको क्षेत्रीय सहरी विकास अयोजनाले निर्माण थालेको सडकमा विवाद कायमै रहेको हो।

कमेन्ट लोड गर्नुस