सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगामा आर्थिक अनियमितता भयावह, मेयरले गरे स्वीकृति बिना चीन भ्रमण

कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवाले सरकारको स्वीकृति बिना नै चीन भ्रमण गरेर फर्किएका छन्। धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले स्वीकृति बिना नै कोरिया भ्रमण गरेका थिए भने गौरीगंगाका मेयर देउवाले नेपाल सरकारको स्वीकृति बिना चीनन भ्रमण गरेका हुन्।

कमेन्ट लोड गर्नुस