अत्तरियादेखि महेन्द्रनगर सम्मको पूर्वपश्चिम राजमार्ग ४ लेनको बनाइने
कैलालीको अत्तरियादेखि कञ्चनपुर अन्तरगतको पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा चार लेनको सडक बनाइने भएको छ। सडक डिभिजन कार्यालय कञ्चनपुरले साढे ८ करोडको लागतमा पूर्वपश्चिम राजमार्ग ४ लेनमा बिस्तार गर्न ठेक्का सम्झौता गरेको हो।
कमेन्ट लोड गर्नुस