सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायिका ईन्दिरा जोशीलाई विवाह प्रस्ताव

फोटो: पाईलट विवेक खड्का, इन्दिरा जोशीको इन्स्टाग्राम अकाउन्ट
फोटो: पाईलट विवेक खड्का, इन्दिरा जोशीको इन्स्टाग्राम अकाउन्ट
२०७८ असोज ८, ११:०९ खबर संवाददाता

काठमाडौँ: गायिका इन्दिरा जोशीलाई उनका प्रेमी शरद केडियाले विवाहको प्रस्ताव राखेका छन्।

फेसन डिजाइनर केडियाले हेलिकोप्टरमा खुम्बु पुगेर इन्दिरालाई फिल्मी शैलीमा औंठी लगाउँदै विवाहको प्रस्ताव राखेका हुन्। इन्दिराले सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रेमीसँगका फोटोहरु पोस्ट गरेर लेखेकी छिन्, ‘उनले सोधे, ‘मसँग विवाह गर्छौ ? र मैले ‘हुन्छ’ भनिदिएँ।’ 

कमेन्ट लोड गर्नुस