सुदूरपश्चिममा लोकसेवा आयोगको विज्ञापन खोल्न प्रक्रिया पुरा, कहिले खुल्छ ?
२०७७ चैत ४ गते स्थापना भएको प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्नका लागि सम्पूर्ण प्रक्रिया पुरा गरेको छ। अलिले विज्ञापन खोल्नका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरु लोकसेवा आयोग नियमावली, कार्य सञ्चालन निर्देशिका, परीक्ष दस्तुर एवं खर्च व्यवस्थापन सम्बन्धी मापदण्ड र पदाधिकारी, कर्मचारी तथा विज्ञका लागि आचारसंहिता तयार भइरहेको छ।
कमेन्ट लोड गर्नुस