सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भारतीय सीमासँग जोडिएका गाउँका स्थानीयवासी पाँच दशकदेखि लालपुर्जाविहीन

कैलालीको मोहना नदी पारी भारतीय सीमासँग जोडिएका मोहनपुर, शिवरत्नपुर र हौसलपुर गाउँका स्थानीयवासी झण्डै पाँच दशकदेखि लालपुर्जाबाट वञ्चित रहेका छन्। सरकारी बेवास्ताका कारण उनीहरुले लालपुर्जा प्राप्त गर्न नसकेका हुन्।

कमेन्ट लोड गर्नुस