कैलालीको घोडाघोडीले गैरकानूनी रुपमा ५९ कर्मचारी भर्ना गरेको खुलासा
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा अस्थायी दरबन्दी सृजना गर्न नसकिने भनेर उल्लेख छ। स्थानीय तहले कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने व्यवस्था ऐनमा छ।
कमेन्ट लोड गर्नुस